Logo

सरकारले पेट्रोलियम आपूर्तिको स्रोत विविधिकरण गर्ने, खाद्य, औषधि र उर्जामा आत्मनिर्भर बन्ने योजना

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आपूर्तिको स्रोत विविधिकरण गर्ने भएको छ । आइतवार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले उर्जामा पनि जोड दिने बताएकी हुन् । सो अवसरमा उनले खाद्य, औषधि, उर्जामा आत्मनिर्भर हुने गरी अघि बढ्ने योजना रहेको बताइएको छ । त्यस्तै कृषितर्फ आधारभुत रुपमा दुई वर्षमै आत्मनिर्भर हुनेतर्फ सरकार…