Logo

रिलायन्स लोटसको साधारण सभा जेठ २१ गते, सेयरधनीलाई २० प्रतिशत बोनस दिने

काठमाडौं । रिलायन्स लोटस फाइनान्स लिमिटेडले सेयरधनीहरुलाई अघिल्लो आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने भएको छ । जेठको अन्तिम हप्ता साधारण सभा आयोजना गर्ने तयारी भैरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार २० प्रतिशत बोनस सेयर दिनका लागि राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको वैठकले साधारण सभा आगामी जेठ…