Logo

एक दिनमै विक्री हुन्छ १४ हजार थान मोवाइल, ३४ प्रतिशतले बढ्यो आयात

काठमाडौं । पछिल्लो समय मोवाइल फोन आयात उच्च रुपमा बढेको छ । हाल दैनिक १४ हजार थान मोवाइल फोन विक्री हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको चैतसम्ममा कुल ३८ लाख ३९ हजार थान मोवाइल सेट भित्रिएको छ । यसलाई आधार मान्दा प्रतिदिन उक्त संख्यामा मोवाइल फोन विक्री हुँदै आएको छ ।…