Logo

आइटियु डेमा एनटिसिको नाइट डाटा प्याकेज, ९० रुपैयाँमा अनलिमिटेड डाटा

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेशनल टेलिकम्युनिकेसश (आइटियु) डेको उपलक्ष्यमा नाइट डाटा प्याकेज ल्याएको छ । जसअन्तर्गत जिएसएम प्रिपेड तथा सिडिएमए पोष्टपेडका ग्राहकलाई डाटा प्याकेज उपलब्ध गराइने छ । रु ९० मा ७ दिनसम्म बेलुका ११ बजेदेखि विहान ५ बजेसम्म अनलिमिटेड डाटा चलाउन सकिने बताइएको छ । सो सुविधाका लागि नाइटडेटा डाइप गरि १४१५ मा एसएमएस…