काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ६ महिनमा ३ लाख नेपाली कामदार वैदेशिक रोजगारीमा पुगका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार सो अबधिमा ३ लाख १० हजार ४ सय २९ जना नेपाली कामदार रोजगारीका लागि विदेश पलायन भएका छन् । विभागको तथ्याङक अनुसार संस्थागत श्रम स्वीकृति, व्यक्तिगत श्रम स्वीकृति र वैधानिकिकरणमार्फत ३ लाखभन्दा बढी…