Logo

६ महिना भित्र पूर्वाधार विकास बैंक संचालनमा, ५ अर्ब ४० करोड जम्मा गर्दै इमर्जिङ नेपाल

काठमाडौं । अबको ६ महिना भित्रमा पूर्वाधार विकास बैंक संचालनमा आउने भएको छ । देशको पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन तथा लगानी गर्ने उद्देश्यले स्थापना गर्न लागिएको सो बैंकको स्थापना अन्तिम चरणमा पुगेको इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले बताए । ‘राष्ट्र बैंकले लगानीकर्ताको सम्बन्धमा कुनै उजुरी भएमा १५ दिनको समय दिएर सुचना…