काठमाडौं । नेपाल टेलिकमको सिमबाट अव भारत फोन गर्दा ४० प्रतिशत छुट हुने भएको छ । टेलिकमले मंगलबारदेखि भारत फोन गर्दा ४० प्रतिशत छुटको योजना सञ्भालनमा ल्यएको हो । प्याकेज अनुसार १५ मिनेटको ३५ रुपैयाँ १ दिनका लागि, ६५ मिनेटको १५० रुपैयाँ ७ दिनका लागि र २२५ मिनेटको लागि ५ सय रुपैयाँ निर्धारण गरिएको छ।…