काठपमाडौं । एनआइसी एशिया बैंकले आफ्नो नयाँ शाखा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालनमा ल्याएको छ । बैंकले माघ २९ गतेका दिन देखि उक्त शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोककुमार पौडेलले गरेका हुन । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी…