Logo

नेप्सेमा देखियो सामान्य सुधार, अन्तिममा किन बढ्यो परिसुचक ?

काठमाडौं । केही समययता ओरालो लागेको नेप्से परिसुचक बुधबार उकालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ८ दशमलव ६५ अंकले बढेको छ । बजार खुलेदेखि पौने ३ बजेसम्म ओरालो लागेको नेप्से परिसुचक अन्तिम १५ मिनेटमा आएर झण्डै दोहोरो अंकको बृद्धि भएको छ । दिनभर बजार ओरालो लागेपनि अन्तिम समयमा आएर…