Logo

सेञ्चुरीको सामाजिक उत्तरदायित्व, नहुदालाई ५० हजार आर्थिक सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘सुरक्षित, स्वस्थकर तथा पुन प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग’ सम्बन्धी दुई दिने तालिममा रु.५० हजार आर्थिक सहयोग गरेको छ । नेपाल प्राकृतिक तथा मानव श्रोत विकास संघ (नहुदा) द्धारा संचाललित सो तालीमलाई सहयोग गरेको हो । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित सो तालीम महालक्ष्मी नगरपालिका, सिद्दिपुर, शान्ति…