Logo

१० खर्ब ४८ अर्ब ९२ करोडको बजेट, यस्ता छन् प्राथमिकतामा

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७३/७४का लागि १० खर्व ४८ अर्व ९२ करोडको बजेट सार्वजनिक गरेको छ । शनिवार अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसदमा सो बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङ भन्दा १ खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँले बढी हो । योजना आयोगले ९…