काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहकसँगै सानो आकारको मन्त्रीमण्डल विस्तार गरेका छन् । ओलीले एमाले सांसद द्वय लालबाबु पण्डित र थपमाया थापालाई मन्त्रीको शपथ खुवाएका छन् । ओलीले पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्री र अकौ अर्का सासंद थापालाई महिला वालबालिका तथा समाज कल्याण मन्त्रीमा नियुक्त गरेका हुन् । आज विस्तार हुने सानो…