Logo

जुन महिनाभर फोर्ड हेरिटेज मनाइँदै, फोर्ड गाडी खरिदमा विशेष छुटको व्यवस्था

काठमाडौं । नेपालका लागि फोर्डका आधिकारिक विक्रेता जीओ फोर्डले जुन महिनाभरी फोर्ड हेरिटेज मनाउने भएको छ । जस अन्तर्गत जुन महिना भरी फोर्ड गाडीमा विशेष छुटको व्यवस्था छ । साथै सोरुम आउने ग्राहक तथा टेस्ट ड्राइभ गर्नेहरुको लागि विशेष उपहारको व्यवस्था गरिएको छ । एसिया प्यासिफिक क्षेत्रका लागि प्रवन्ध निर्देशक डेभिड वेष्टरम्यानका अनुसार फोर्डले प्रत्येक…