काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले राजीनामा दिने भएका छन् । आइतबार पत्रकार सम्मेलन मार्फत उनले यस्तो जानकारी दिएका हुन् । उपाध्यक्ष भएको ६ महिनामा उनले राजीनामा दिन लागेका हुन् । उनी गत साउन १९ गते योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका हुन् । उनले आफ्नो कार्यकालमा सक्दो काम गरेको बताए । ‘८ ओटा एजेन्डासहित…