Logo

नेउवा महासंघ जिल्ला उपाध्यक्षको चुनाव फागुन २५ मा, किशोर र निरक भिड्दै

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा रिक्त गरेको जिल्ला उपाध्यक्षको निर्वाचन यही फागुन २५ गते हुने भएको छ । रिक्त रहेको पदका लागि महासंघले भर्खरै मात्र निर्वाचन मिति तोकेको नेपाल उद्योग बाणिज्य महासंघका विशिष्ठ सदस्य तथा पूर्व अध्यक्ष चण्डीराज ढकालले जानकारी दिए । प्रधान यस अघि बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासँग पराजित भएका थिए भने केसी…