काठमाडौं । जगदम्बा मोटर्सले टिभिएसको पहिलो जुपिटर क्लासिक सार्वजनिक गर्ने भएको छ । कम्पनीले पोखरा र चितवनमा उक्त स्कुटर सार्र्र्वजनिक गर्ने भएको हो । क्षेत्रीय शुभारम्भ कार्यक्रमको उद्घाटनमा कम्पनीको ब्राण्ड एम्बेस्डर, आयुष्मान जोशी र प्रियंका कार्कीे नेपाल आइडलका प्रतिस्पर्धी सुरज थापा उपस्थित रहने कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा सुरज थापाले ग्राहकहरुलाई मनोरन्जन तथा रिफ्रेसमेन्ट…