Logo

बजेट बढीभएपछि सिङ्गापुरले नागरिकलाई बोनस बाड्ने

दैनिक प्रशासन सञ्चालन गर्न पनि आर्थिक बर्ष सुरु भएको केहि महिनामै अधिकतम आन्तरिक ऋण उठाइसकेको र बजेट घाटा व्यहोर्नुपरेको नियतिमा नेपाली अर्थतन्त्र छ । संघीय संरचना कार्यान्वयनमा आइसकेपछि अर्थतन्त्र धान्न मुस्किल पर्ने विचार बाहिर आइरहेका छन् । नेपालको चुनौतीपूर्ण अर्थतन्त्रको विपरित सिङ्गापुर भने बजेट नै बढी(सरप्लस) भएपछि उक्त रकम आफ्ना नागरिकलाई बोनसको रुपमा वितरण गर्ने…