काठमाडौं । प्रहरीको इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान साढे ३ बजे भएको प्रहरी इन्काउन्टरमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् । पुन यस अघि भारतमा बसेर नेपालमा क्षृखलाबद्ध तरिकाबाट अपराधिक क्रियाकलाप मच्चाउँदै आएका थिए । एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त…