Logo

भ्रष्ट मुलुकको सूचीमा नेपाल १२२औं स्थानमा, सार्क राष्ट्रमा चौथो

काठमाडौं । भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेनसी इन्टरनेशलनले सार्वजनिक गरेको सूचांकमा नेपाल भ्रष्टाचार हुने राष्ट्रहरुको १२२ औं स्थानमा परेको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको हो । गत बर्ष १३१ स्थनमा रहेको नेपालले यसबर्ष भने भ्रष्टाचारमा सुधार गरेको हो ।…