Logo

मर्मतका लागि १० दिन बन्द गरिदै मध्यमर्स्याङ्दी, कुलमान भन्छन् ‘लोडसेडिङ हुँदैन’

काठमाडौं । ७० मेगावाट जडित क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्र मर्मतका लागि ७ देखि १० दिन बन्द हुने भएको छ । केन्द्रको बाँधको वायाँ तर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिको संरचनाको मर्मतकालागि १० फागुनबाट बन्द गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । मध्यमर्स्याङ्दीको विद्युत उत्पादन बन्द भएपनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने उनले…