काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीको खैरेनीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकले उक्त शाखाको उद्घाटन गरेको हो । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक रहेको बैंकको दाबी छ । खैरेनी शाखाको उद्घाटनसँगै हाल बैंकको शाखा संख्या १ सय…