Logo

‘रिफ्रेसमेण्ट’ खोज्दै हुनुहुन्छ?, कुन्छाल गाउँ पर्खिरहेछ

राङडोल लामा मकवानपुर । उपत्यकाको व्यस्त दैनिकी अनि कोलाहलपूर्ण आवादी । आनन्द रमाउन खोज्ने मनले सहरभित्र मुस्किलले शान्ति पाउँछ । यस्तैमा उपत्यका आसपास घुम्ने र एक दिन भएपनि बास बस्ने चलन बढ्दो छ । नगरकोट, धुलिखेल यसरी घुम्नेको पहिलो रोजाइ बनेपनि यसको विकल्पको खोज्नेको सङ्ख्या पनि उत्तिकै छ । कुन्छाल गाउँ ः त्यसरी विकल्प खोज्नेका…