Logo

लुम्बिनी बैंकको न्यूरोड शाखा ढुंगेधारामा स्थानान्तरण, मंगलबारदेखि सेवा शुरु

काठमाडौं । लुम्विनी विकास बैंकको मर्जरका कारण बनस्थली चोकमा स्थान्तरण गरेको शाखाको मंगलबार औपचारिक उद्दघाटन गरिएको छ । बैंकले मर्जरका कारण न्यूरोडमा शाखा दोहोरिएको भन्दै सो शाखा ढुंगेधारामा स्थानान्तरण गरेको हो । स्थानान्तरण गरिएको शाखाको एक कार्यक्रमबीच बैंकका सञ्चालक समिति सदस्य चिन्तामणी भट्टराईले उद्दघाटन गरे । सो अवसरमा बैंकका प्रमुख अधिकृत झलकप्रसाद खनालले बैकले आगामी…