Logo

साउन १६ देखि ११ कक्षाको पढाई शुरु गर्न निर्देशन,१२ को भर्ना साउन १ गतेभित्र

काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले आगामी साउन १६ गतेभित्रै ११ कक्षाको पढाइ सुरु गर्ने गरी शैक्षिक कार्यातालिका सार्वजनिक गरेको छ । परिषद्ले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै साउन १५ गतेभित्रै भर्ना गरी १६ गतेदेखि कक्षा सञ्चालन गर्न सबै क्याम्पस र विद्यालयलाई निर्देशन दिएको हो । यस्तै कक्षा १२ को भर्ना साउन १ गतेभित्र…