Logo

अव रु.१० लाख माथिको सेयर कारोबारमा आयस्रोत खुलाउनुपर्ने

काठमाडौं । सरकारले रु दश लाख भन्दा माथिको रकमको सेयर कारोबारमा आयस्रोत खोल्नुपर्ने व्यवस्था गर्ने तयारी गरिरहेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार दैनिकजसो अर्बौको सेयर कारोबार हुन थालेपछि कालो धन समेत भित्रिन थालेको निश्कर्षका साथ सरकारले यस्तो तयारी गरिरहेको हो । जग्गा र सेयर कारोबारलाई आयस्रोत देखाएर धेरैले कालोधनलाई सेतो बनाएको सरकारलाई सूचना आएपछि यस्तो…