राङडोल लामा काठमाडौँ । नेपालको खाद्यान्न परनिर्भरता बढेपनि कृषिमा निर्भर हुने जनसंख्या भने घटेको छ्रैन । नेपालमा खाद्यान्न आयात बढेपनि नेपालीको कृषिको निर्भरता भने नघटेको उपराष्ट्रपति नन्दकिशोर पुनले बताए । नेपालमा अझै पनि ६७ प्रतिशत मानिसहरु कृषि पेशामा नै निर्भर रहेका छन । कृषकहरु र कृषि व्यवसायमा लागेका समुदायबीच प्रतिस्पर्धात्मक तथा तुलनात्मक लाभ हासिल गर्न,…