Logo

गुगल, फेसबुक तथा ट्वीटरसहित विश्वका १ हजार प्रतिनिधि काठमाडौंमा, भरिभराउ तारे होटल

काठमाडौं । अहिले काठमाडौमा गुगल, फेसबुकसहितका १ हजार भन्दा सूचना प्रविधिका प्रतिनिधिहरुले काठमाडौंका होटल भरिभराउ छन् । काठमाडौंमा जारी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) मा भाग लिन विश्वभरका प्रतिनिधि आएका हुन् । एप्रिकोटको २२ बर्षे इतिहासमा सबैभन्दा बढी प्रतिनिधि सहभागी भएको यस समिटको संयोजन इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपिआइएक्स)ले गरेको छ । सम्मेलनको आयोजना एशिया…