काठमाडौं । नेपालले पाटा एडभेन्चर ट्राभल एन्ड रिस्पोन्सिबल टुरिजम कन्फेरेन्स एन्ड मार्टमा सहभागिता जनाएको छ । पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल बायु’ सेवा निगमको समन्वय तथा सहकार्यमा ११ ओटा निजी पर्यटन व्यवसायीक कम्पनीहरुले उक्त मार्टमा सहभागिता भएका हुन् । फेब्रअरी २१ देखि २३ सम्म युएईको अल आइनमा भएका उक्त मार्टमा ३३ वटा…