Logo

पूर्व अर्थमन्त्री डा. महत भन्छन्, ‘अब विदेश होइन देश सम्बृद्ध बनाउन स्वदशमै काम गरौं’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले देशलाई आर्थिक रुपमा समृद्ध बनाउन स्पष्ट आर्थिक एजेण्डा आवश्यक पर्ने बताएका छन् । साथै राजनीतिक दलहरुले कागजमा लेखेका एजेण्डालाई व्यवहारमा उतार्नु पर्ने समेत उनको भनाइ थियो । ‘मुलुकलाई समृद्ध बनाउनका लागि राजनीतिक नेतृत्वमा सुस्पष्ट सोच र दृष्टिकोण आवश्यक पर्छ,’ धादिङबेसीमा शुरु भएको महोत्सवको…