Logo

अर्थमन्त्रीको बिरोधमा उत्रिए सेयर लगानीकर्ता, भन्छन् ५० हजारलाई रोजगारी दिने कसरी अनुत्पादक ?

काठमाडौं । दैनिक रुपमा सेयर बजार उच्च रुपमा घट्न थालेसँगै सेयर लगानीकर्ता संघले विज्ञप्ती जारी गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाको बिरोध गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजार अनुत्पादक भनेर दिएको अभिव्यक्तिले बजारमा नकारात्मक असर परेको भन्दै उनीहरुले बिरोध गरेका हुन् । पछिल्लो समय जलबिद्युत अयोजना तथा अन्य क्षेत्रको पूँजी जुटाउने माध्यमको रुपमा…