Logo

ग्लोबल आइएमई बैंकको ७८औँ शाखारहित बैंकिङ सेवा सर्लाहीमा, मंगलबारदेखि सेवा शुरु

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सर्लाहीको ईश्वरपूर नगरपालिका १ मा शाखा रहित सेवा सञ्चालनमा ल्याएको छ । बैंकको सो ७८औँ शाखारहित बैंकिङ सेवाको ईश्वरपूर नगरपालिकाका मेयर मनोजकुमार देवकोटाले उद्दघाटन गरे । बैंकले स्थानीय विजयकुमार शाह कानुलाई व्यवसायीक प्रतिनिधिमा नियुक्त गरेको जानकारी दिएको छ । बैंकको हाल १२० शाखा, १२८ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ राजश्व…