काठमाडौं । बुधबार नेप्से परिसुचक १८ दशमलब ६९ अंकले उकालो लागेको छ । दिनभर उतारचढाव देखिएको सेयर बजार अन्ततः १३ सय १५ दशमलब १३ अंकमा पुगेर बन्द भएको हो । सो दिन परिसुचक बढेपनि कारोबार रकम बढेको छैन । यसले अझैपनि लगानीकर्ताले ढुक्कसँग लगानी गर्न नसकेको देखाएको छ । बुधबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक…