काठमाडौं । एनआईसी एशिया बैंकले पोखरामा शाखा विस्तार गरेको छ । बैंकले पोखराको लेखनाथ महानगरपालिका ६ कास्की स्थित लेकसाइड शाखाको सोमबार उदघाटन गरेको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले शाखाको उदघाटन गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको अभियानमा साथ दिएकोमा एनआईसी एशियालाई बधाई ज्ञापन गरेको छ । बैंकले २ सय…