Logo

माइक्रोम्याक्सको क्यू ३४९ स्मार्टफोन बजारमा, मूल्य ११ हजार

काठमाडौं । माइक्रोम्याक्सको नयाँ क्यू ३४९ (क्यानभास सेल्फि फो) मोवाइल बजारमा भित्रिएको छ । सो फोन १ दशमलव ३ गीगाहर्जको क्वाड कोर प्रोसेसरमा संचालन हुन्छ ।  ५ दशमलव ० इन्चको स्क्रिन रहेको सो फोनमा १ जीवि र्याम र  २५ सय एमएएचको ब्याट्री राखिएको छ । यस फोनमा उच्च रिजोल्यूशन सहितको ८ मेगापिक्सेलको रियर क्यामरा तथा…