Logo

अमेरिकाद्वारा नेपाललाई थप व्यापार सहुलियत, लगेज, झोलालगायतमा नयाँ भन्सार छुट

अमेरिकाले नेपाललगायत अल्पविकसित मुलुकहरुका लागि लगेज, झोला, हातेझोला र वालेट जस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सार छुट सुविधा थपिएको छ । संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटीआर) ले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रमअन्तर्गत एनुअल प्रोडक्ट रिभ्यु (वार्षिक उत्पादन समीक्षा) घोषणा गरेको हो । यसअन्तर्गत नेपाल लगायतका अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूका निम्ति लगेजलगायतको भन्सारमा…