Logo

आजबाट आयल निगम ऋण मुक्त, पहिलो प्राथमिकता डिपोको क्षमता विस्तार

काठमाडौं । नेपाल आयल निगम आजबाट ऋण मुक्त भएको छ । निगम १३ वर्षपछि ऋण मुक्त भएको हो । निगमले केही समयअघि मात्र सरकारको ढुकुटीमा पैसा जम्मा गरिसकेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । ‘निगमले आजै मात्र सरकारलाई ८० करोड रुपैयाँ ऋण र ६१ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ,’ उनले भने, ‘योसँगै निगम…