Logo

सेयर संरचना परिवर्तन गर्दै मेगा बैंक, बजारमा साढे ६१ लाख कित्ता सेयर थपिने

काठमाडौं । मेगा बैंकले हाल रहेको सेयर संरचना परिवर्तन गर्ने भएको छ । हाल बैंकको सेयर संरचना संस्थापकतर्फ ७० र साधारणतर्फ ३० प्रतिशत रहेकोमा परिवर्तन गर्न लागेको हो । बैंकले आगामी दिनमा संस्थापक र साधारण सेयर संरचना ५१ः४९ को अनुपातमा बनाउने भएको छ । बजार बढीरहेको अवस्थामा तत्काल लाभ लिनका लागि बैंक वित्तीय संस्थाले सेयर…