Logo

टेलिकमले ल्यायो सवै सेटमा मिल्ने सिम, सिम काट्नुपर्ने समस्या नहुने

काठमाडौं । अव एन्ड्रोइट फोनमा राख्न सिमकार्ड काटिरहनुपर्ने समस्याबाट प्रयोगकर्ता मुक्त हुने भएका छन् । नेपाल टेलिकमले यस्तो सामस्या समाधानका लागि जुनसुकै मोबाइल सेटमा पनि मिल्ने सिम ल्याएको छ । टेलिकमको जीएसएम प्रिपेड र पोस्टपेडको अब नानो सिम कार्ड पाइन्छ । जसमा माइक्रो र सामान्य सिम कार्ड दुवैको लागि होल्डर हुने बताइएको छ । सिम…