Logo

आर्थिक वर्षको अन्त्यमा ४ सयले घट्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ कमि

काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन सुनको मूल्य ओरालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । बजारमा सुनको मूल्य घटेर प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी सो दिन चाँदीको मूल्य पनि ओरालो लागेको छ । शुक्रबार चाँदीको मूल्य…