Logo

छुट्टै दूरसञ्चार पूर्वाधार कम्पनी भित्र्याउदै प्राधिकरण, मन्त्रालयमा फाइल पठाईँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले दूरसञ्चार पूर्वाधार कम्पनी खोल्न दिने तयारी थालेको  छ । प्राधिकरणले दूरसञ्चार सम्बन्धी पूर्वाधार निर्माण गरेर भाडामा लगाउने उद्देश्य अनुरुप छुट्टै कम्पनी खोल्न दिने तयारी गरेको हो । दूरसञ्चार पूर्वाधारको सह–प्रयोगलाई बढाउने उद्देश्यका साथ नयाँ कम्पनी खोल्न दिन लागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । अर्यालका अनुसार हाल प्राधिकरणले…