Logo

आजबाट प्लाष्टिक झोला मुक्त नेपाल, सरकारको निर्णय नमान्ने व्यवसायीको घोषणा

काठमाडौं । प्लाष्टिक झोला उत्पादकहरुले सरकारी निर्णय नमान्ने भएका छन् । सरकारले आजबाट नेपाललाई प्लाष्टिक झोला मुक्त घोषणा गरेपनि आफुहरुले उत्पादन नरोक्ने नेपाल प्लाष्टिक उद्योग संघका अध्यक्ष शरद शर्माले बताए । ‘हालसम्म पनि वातावरण मन्त्रालयले बनाएको प्लाष्टिक झोला निर्देशिका कार्यान्वयनमै छ,’ उनले भने, ‘हामीले सोही दिर्नेशिका अन्तरगत उद्योग दर्ता गरेका हौं भने सोही निर्देशिक भित्र…