Logo

नयाँ प्रधानमन्त्री चयनका लागि बाधा अड्काउ फुकाउ सिफारिस

काठमाडौं । सरकारले नयाँ प्रधानमन्त्री चयनका लागि बाधा अड्काउ फुकाउ का लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संविधानमा अपष्ट व्यवस्था रहेको भन्दै यस्तो सिफारिस गरेको हो । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा २९८ अनुसार निर्वाचित प्रधानमन्त्री पदमुक्त भएमा यो संसद रहँदासम्म अर्को प्रधानमन्त्री निर्वाचित गर्न सक्ने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न…