काठमाडौं । नेपाल रत्न तथा आभुषण संघका ५६ सदस्यीय टोली बुधवार भारततर्फ लागेका छन् । साउन २० गते देखि भारतको मुम्वइमा आयोजना हुन लागेको इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०१६ मा भागलिन त्यसतर्फ लागेका हुन् । टोलि अध्यक्ष मनिष लाल प्रधानको नेतृत्वमा भारत प्रस्थान गरेको बताइएको छ । नेपालले करीव रु. २ अर्व बरावरको पत्थर छिमेकी…