Logo

विगमार्टको जुलाईको फाइदा उपहारको विजेता घोषणा, ७ जनालाई १ लाख बराबरको नि:शुल्क शपिङ

काठमाडौं । विगमार्टले सञ्चालनमा ल्याएको उपहार योजनाको ७ भाग्यशाली विजेताको नामा घोषणा गरिएको छ । विगमार्टले सातौ बार्षिकोत्सवको अवसरमा सञ्चालन गरेको सो उपहार योजनाको लक्की ड्र मार्फत शनिवार विजेता घोषणा गरिएको हो । जसमा असोक लामा ९८१८०३५९००, सुप्रिम नकर्मी ९८०३९९३३९६,विनोद घिमिरे ९८४३३३५७७५, दिपेन्द्र रम्तेल ९८१३२४७१०५, अन्जन थापा ९७४१०६२३९०, संगिना ९८४३३३५७७५ र विनु भट्टराई ९८४१९७६००३ विजेता बनेका छन्…