Logo

माइक्रोम्याक्स क्यू ४६५ फोन बजारमा, मूल्य १६ हजार २ सय

काठमाडौं । माइक्रोम्याक्सको क्यु ४६५ क्याभास युनिट फो प्रो नेपाली बजारमा भित्रिएको छ । यो १ दशमलव ३ गिगाहर्जको क्वाड कोर प्रोसेसरबाट सञ्चालित छ । यसमा १६ विजी रोम, ५ दशमलव १ इन्चको एचडी डिस्प्ले, ३९ सय एकएचएको व्याट्रि लगायत सुविधा छन् । त्यस्तै ८ मेगापिक्सलको व्याक र ५ मेगापिकसलको क्यामेरा छन् । यो स्मार्टफोन…