Logo

अमेरिकी चुनावमा खर्च जुटाउने यस्तो शैली, भाषण र क्याम्पेन बलिया स्रोत

चुनावको समय भनेपछि नेपालका उद्योगी तथा व्यापारीलाई टाउको दुखाई सुरु हुन्छ । फरक फरक राजनीतिक दलका कार्यकर्ता बिल सहित आफ्नो इच्छा अनुसारको रकम असुल्न यीनै उद्योगी व्यापारीको कार्यालय धाउँछन् । पैसा दिए त ठिकै छ, यसो नभए ज्यान मार्नेसम्मका धम्की सुन्नुपर्ने उद्योगीको सधै गुनासो रहन्छ । त्यतिमात्र कहाँ हो , अवैध रुपमा आर्जन गरिएको पैसा…