Logo

टेलिकम प्रवन्ध निर्देशकको सर्टलिष्ट छनौट आज, २ हप्ताभित्र नियुक्ति

काठमाडौं । नेपाल टेलिकमको प्रवन्ध निर्देशक पदका लागि आज ६ जनाको सर्टलिष्ट निकालिने भएको छ । सो पदका लागि हालका प्रवन्ध निर्देशक सहित १३ जनाले आवेदन दिएकोमा आज ६ उत्कृष्टको सर्ट लिष्ट निकालिने सुचना तथा संचार मन्त्रालयका सचिव तथा टेलिकमका अध्यक्ष दिनेश थपलियाले जानकारी दिए । थपलियाका अनुसार आवेदन दिएका १३ मध्ये शैक्षिक योग्यता तथा…