Logo

सुपरमार्केटको ठगी धन्दा, अधिक मूल्यमा म्याद सकिएको सामान विक्री

काठमाडौं । पछिल्लो समय ठूला सुपरमार्केटहरुले बढी मूल्यमा अखाद्य बस्तुहरु विक्री गरिरहेको भेटिएको छ । विशेषगरी नाम चलेका ठूला सुपरमार्केटले नै म्याद सकिएका बस्तुहरु बजार मूल्यभन्दा बढी रकम तोकेर बेच्ने गरको पाइएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केट, विग मार्ट, भाटभटेनी फुड प्रडक्स, के के मार्ट, मेघा मार्टलगायतका सपिङ…