Logo

हप्तामा ४० अंकले घट्यो नेप्से, कारोवार साढे ४ अर्बमा सिमित

यो साता नेप्से परिसुचक ४० अंकले ओरालो लागेको छ । साताभर ४ दिन बजार खुलेको थियो । जसमध्ये पहिलो २ दिन ओरालो लाग्यो भने पछिल्लो २ दिन बजार बढेको थियो । आइतबार ४१ अंकले घटेको नेप्से परिसुचक सोमबार ३९ अंकले घटेको थियो । तर, पछिल्लो २ दिन भने लगातार बढेको छ । जस अनुसार मंगलबार…