Logo

२१ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिँदै इन्भेष्टमेन्ट बैंक, आगामी साधारण सभाले पारित गर्ने

काठमाडौं । नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडले २१ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको भदौ ६ गते बसेको बोर्ड मिटिङले सेयर होल्डरका लागि नगद र बोनस सेयर दिने प्रस्ताव गरेको हो । बैंकको आगामी साधारण सभाले सो प्रस्ताव पारित गर्ने बताइएको छ । राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म ८ अर्व…